सुरु भयो गैँडा स्थानान्तरण : पहिलो दिन एउटा पोथी गैँडा पुर्वी सेक्टर पठाईयो

NAWALPUR TIMES

सुरु भयो गैँडा स्थानान्तरण : पहिलो दिन एउटा पोथी गैँडा पुर्वी सेक्टर पठाईयो
Rhino translocation begins

सन्जय भट्टराई, कावासोती । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टरबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको छ ।

पहिलो दिन पश्चिम सेक्टरमा रहेको कावासोती-१५ मा पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई पुर्वी सेक्टर पठाईएको हो । बिहान १० बजे देखि स्थानान्तरणका लागि योग्य गैँडा खोज्ने क्रममा साँझ पख मात्रै  १५ वर्षको पोथी गैँडालाई डार्ट गरेर  ट्रकमा राखेर पुर्वी सेक्टर पठाईएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कंडेल, प्रवक्ता बेदकुमार ढकाल, विभागका वरिष्ठ ईकोलोजिष्ट हरिभद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा.गणेश पन्त सहितको विभाग, निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेनाको टोलि गैँडा स्थानान्तरणको लागि नवलपुरमा खटिएको छ । पश्चिम सेक्टरबाट प्रजनन योग्य गैँडा लगेर पुर्वी सेक्टरका गैँडा सँग प्रजनन गराउनका लागि स्थानान्तरण गर्न लागिएको हो ।

सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिए पछि २०८०को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेकटरमा स्थानान्तरण गरिएको थियो ।

पश्चिम सेक्टरबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्दा पश्चिम सेक्टरको नवलपुर र यहाँको मध्यवर्ती क्षेत्रमा हुने गरेको पर्यटकीय गतिविधिमा असर पर्ने भन्दै पर्यटन व्यवसायीले निकुञ्जलाई आग्रह गरेको भए पनि निकुञ्जले स्थानान्तरणलाई अगाडी बढाएको हो ।

जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने बताउदै आएको छ ।

Time to Balance your playlist, listen to the new Nyashinski below: —. The Media Player Codec Pack is not a media player itself but it does install into your media player and may act as a major update. The history of glacial advance in the European Alps is well documented. Yousif Yousif, 23, threw a glass and bounced over to the melee in an aggressive way, Mr Ford said. Training and Education We offer training online, on the phone, and in person. Words of Creation and Darkspeech are more literal languages of magic. Condizioni di spedizione: Given the scarce nature of many of the books offered by this store, Orders usually ship within business days. We encourage you to see for yourself what innovations ZEISS can offer to help you obtain better vision. See also Acoustic attenuation for further details on modeling of acoustic attenuation and absorption. Mew2King began competing in tournaments in at the age of. A spokesman for Santander said: "Due to the growth of the chip and pin system, and improvements in card security and fraud detection, the need to keep us informed of overseas travel has greatly reduced, but if a customer does want to make us aware of imminent travel, they can inform us of their varying time periods of foreign travel which we act upon. These net-share settlements had the effect of share repurchases by the Company as they reduced and retired the number of shares that would have otherwise been issued as a result of the vesting and did not represent an expense to the Company. Power cards capitalize on the frequently narrow and obsessive interests of people with ASD. NOTE: If you find that your chosen Recruitment Agency is not in this list but is registered with their respective home country Government, and you would still like to utilise their services, you may advise them to contact us via our Recruitment Agency template form at www. An application moves from one activity to another by calling a method known as startActivity or startSubActivity. The Blues have been exposed in theBoys wet once the past fortnight, too in the tight and unable The again failed to doinexperienced Leichardt. If they connect to the corporate network with a vpn tunnel everything works fine. Centrally located near shopping, restaurants, and major bus lines. The ranges of abilities for the MEC class allows for the MECs to work dynamically with each other and that carries over into the rest of the team. Here's why Replay Media Catcher is the world's most popular tool to capture online video: Easy to Use. The atmosphere of "Ulalume" is not only bleak and depressing but also mysterious and otherworldly. Even though the PC version is clearly superior, you may want to get the DS version instead since it features the entire story.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology