समाचार
नवलपुर । नेपालमै पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्ने प्रणाली शुक्रबारबाट नवलपुरको कावासोतीबाट सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत यातायात व्यवस्था कार्यालय कावासोतीले शुक्रबारदेखि यो प्रणाली औपचारिक रूपमा लागू गरेको हो। कार्यक्रमको...
