पश्चिम नवलपरासी एमालेका जिल्ला सचिव धिरज शर्माले पार्टी छोडे

पश्चिम नवलपरासी एमालेका जिल्ला सचिव धिरज शर्माले पार्टी छोडे

कावासोती । नेकपा एमाले पश्चिम नवलपरासीका जिल्ला सचिव धिरज शर्मा बस्यालले पार्टी छोडेको घोषणा गरेका छन ।

बर्दघाट नगरपालिकाका पूर्व मेयर समेत रहिसकेका शर्माले एमाले जिल्ला अध्यक्षलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टी पार्टीको साधारण सदस्य समेत नरहने गरी सबै जिम्मेवारी परित्याग गरेको उल्लेख छ । पत्रमा शर्माले आत्मसम्मान बैचारीक निष्ठा,राजनैतिक मुल्यमान्यतालाई जोगाउदै अघि बढन पार्टी छोडेको जनाएका छन । गत संसदिय निर्वाचनपछि

शर्मा पार्टीमा निस्कृय थिए । जिल्ला राजनितिमा प्रभावशाली मानिएका शर्माले एकाएक पार्टी छोडेपछि एमाले बृत्तमा खैलाबैला मच्चिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology