nawalpur times logo 1 1

Nawalpur Times

२०८२ असार २८ गते
Sat, 12 Jul, 2025

  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • नवलपुर विशेष
  • राजनीति
  • विविध
    • पर्यटन
    • संरक्षण
    • शिक्षा
    • कृषि
    • जीवनशैली
    • पृथक संसार
    • साहित्य/कला
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • अर्थ/व्यापार
  • विचार / ब्लग
  • मनोरन्जन
  • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तर्राष्ट्रिय समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • नवलपुर विशेष
  • राजनीति
  • विविध
    • पर्यटन
    • संरक्षण
    • शिक्षा
    • कृषि
    • जीवनशैली
    • पृथक संसार
    • साहित्य/कला
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • अर्थ/व्यापार
  • विचार / ब्लग
  • मनोरन्जन
  • फोटो ग्यालरी

वर्षको सर्वोत्कृष्ट मौलिक गीत ‘जुरी अवार्ड’ नवलपुरका गायक कृष्ण गैरेलाई

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ४ गते ८:५७
वर्षको सर्वोत्कृष्ट मौलिक गीत ‘जुरी अवार्ड’ नवलपुरका गायक कृष्ण गैरेलाई
Screenshot 2024 02 16 08 52 32 08 be80aec1db9a2b53c9d399db0c602181

iPhone 16 Series EMI Plans
काठमाडौं ४ फागुन ।
तेस्रो संस्करणको राष्ट्रिय ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड तथा सम्मान मंगलबार साँझ  नेपाल चलचित्र बिकास बोर्डको हल चाबहिलमा सम्पन्न भएको छ । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रालिद्वारा आयोजित ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०’ गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा विशाल मुमिजका अध्यक्ष हुम गैरेको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा लोक तथा दोहोरी गीतसँग सम्बन्धीत ६२ विधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड तथा सम्मान वितरण गरिएको थियो । सो कार्यक्रमको अवसरमा नेपाली लोक संगीतमा क्रियाशील करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा, सर्जक र केही पत्रकारहरु सम्मानित भएका थिए ।
कार्यक्रममा वर्षको सर्वोत्कृष्ट मौलिक गीत जुरी अवार्डबाट गायक कृष्ण गैरे सम्मानित भए भने लोकगायक राजु परियार, सुरेन्द्र गुरुङ, रामचन्द्र, गायिका सिर्जना विरही थापा, जमुना राना, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कबिराज ढकाल, मोफसलका पत्रकार दिपेन्द्र थापामगर लगायतलाई विभिन्न विधाबाट सम्मानित गरिएको थियो ।
भविष्यमा यो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो भने अवार्ड कार्यक्रमका संरक्षक तथा वरिष्ठ लोकगायक इन्द्र जिसीले तौथो ‘विशाल लुम्बिनी’ अवार्डलाई अझ सभ्य र भब्य रुपमा सम्पन्न गर्न अहिले देखि नै गृहकार्यमा जुट्ने बताउनु भयो । विशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक धीरज खत्री हुन् ।

प्रकाशित : २०८० फागुन ४ गते ८:५७

Facebook Comment

ताजा अपडेट

  • सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात

  • सुन्तलाजात फलफुलमा फल झर्ने समस्या र व्यवस्थापन

  • गण्डक ब्यारेजमा बेवारिसे शव फेला

  • धानको गभारो व्यवस्थापन

  • बाघले आक्रमण गर्दा हुप्सेकोटमा एक जना घाइते

  • टी२० विश्वकप छनोटमा कुबेत र जापानसँगै समूह ‘बी’ मा पर्‍यो नेपाल

  • कावासोतीको विकास बजेट खर्च ८१.४ प्रतिशत

  • आज गुरुपूर्णिमा मनाइँदै

सम्बन्धित खवर

सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात

सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात

सुन्तलाजात फलफुलमा फल झर्ने समस्या र व्यवस्थापन

सुन्तलाजात फलफुलमा फल झर्ने समस्या र व्यवस्थापन

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

धानको गभारो व्यवस्थापन

धानको गभारो व्यवस्थापन

बाघले आक्रमण गर्दा हुप्सेकोटमा एक जना घाइते

बाघले आक्रमण गर्दा हुप्सेकोटमा एक जना घाइते

टी२० विश्वकप छनोटमा कुबेत र जापानसँगै समूह ‘बी’ मा पर्‍यो नेपाल

टी२० विश्वकप छनोटमा कुबेत र जापानसँगै समूह ‘बी’ मा पर्‍यो नेपाल

Nawalpur Times

ईण्टिग्रेटेड मिडिया कम्पनि प्रा.लि.द्वारा संचालित कम्पनी दर्ता नम्बर : २२४५२९/०७६/०७७
अनलाईन दर्ता प्रमाण पत्र नम्बर : १७८३/०७६-७७
अध्यक्ष एबं प्रबन्ध निर्देशक :आशिष रेग्मी
सम्पादक : शारदा झेडी मगर

कावासोती ०८ नवलपुर

मोबाईल: ९८५७०४१९५२, ९८४७४१३०७० ९८४७४१३००४

nawalpurtimes.news@gmail.com

समाचार

प्रदेश

नवलपुर विशेष

विविध

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI