कांग्रेस केन्द्रीय कार्यसमितिमा १० महिला सदस्य मनोनित, नवलपुरबाट देवकोटा

NAWALPUR TIMES

कांग्रेस केन्द्रीय कार्यसमितिमा १० महिला सदस्य मनोनित, नवलपुरबाट देवकोटा
1626355011nepali congress flag tree 1

नवलपुर । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

गत वर्षको मंसिर २४ गते पार्टीको १४ औं महाधिवेशन भए पनि अहिलेसम्म देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएका छैनन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology