राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन हुने, अब कक्षा ८ सम्म दिवा खाजा

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १० गते १८:२५
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन हुने, अब कक्षा ८ सम्म दिवा खाजा
1be511ef562df68ca0fb1f7194da97275aecbf5a82d5ce2df79553f8fa6ce6c0.0

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणास्तर वृद्धि, भौतिक पुर्वाधार विकास र अतिरिक्त क्रियाकल सञ्चचालन गर्ने घोषाण गरिन् ।

यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा गरेको छ ।

प्रकाशित : २०७९ जेठ १० गते १८:२५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI