निमाविको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद

NAWALPUR TIMES

निमाविको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद
TSC thumbnail 1000x525 70

काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ । कक्षा १२ उतीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ।

आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology