नारायणी नदिमा महिलाको शव फेला

NAWALPUR TIMES

नारायणी नदिमा महिलाको शव फेला
Dead 1561007018

नवलपुर । नारायणी नदीमा एक जना महिलाको शव फेला परेको छ । नाम, थर, वतन नखुलेको अन्दाजी २५/३० बर्षीया महिला नारायणी नदीमा मृत फेला परेको हो । नवलपुरको मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीको बीच भागमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताए ।महिलाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology