नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित

NAWALPUR TIMES

नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित
IMG 20211124 193548

कावासोती । नवलपुरका ३ वटा गाउँपालिका अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छ्न ।

मंगलबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मीदेवि पाण्डे , बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना र विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसि महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।

पाण्डेले खुल्ला  महिला कोटा, रानाले आदिवासी जनजाति कोटा र जिसिले खुल्ला कोटामा प्रतिस्पर्धा गरेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology