कक्षा १२ को परीक्षा छुटेकाको परीक्षा पौष १६ बाट हुने

NAWALPUR TIMES

कक्षा १२ को परीक्षा छुटेकाको परीक्षा पौष १६ बाट हुने
exam board 1200x560 1

कोरोना भाइरसबाट संक्रमित भएका कारण गत मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालित  कक्षा १२ को परीक्षामा सहभागी हुन नपाएका परीक्षार्थीका लागि पुनः परीक्षा तालिका तय गरिएको छ।

परीक्षा छुटेका विद्यार्थीका लागि पुस १६ गतेदेखि २३ गतेसम्म परीक्षा सञ्चालन गरिने भएको हो।

त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology