परपुरूषसँग लागेकाे शंकामा श्रीमतीकाे हत्या

NAWALPUR TIMES

परपुरूषसँग लागेकाे शंकामा श्रीमतीकाे हत्या
1606094692.hatya aaropi jhapa

काठमाडौं। झापामा खुकुरी प्रहार गर्दा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

 

खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरेका हुन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology