नेपालको झन्डा बोकेर राजतन्त्रको माग गर्दै माइतीघरमा प्रदर्शन

NAWALPUR TIMES

नेपालको झन्डा बोकेर राजतन्त्रको माग गर्दै माइतीघरमा प्रदर्शन
surkhet rajtrantra protest pt8L17Xc61

पछिल्ला दिन देशभर राजतन्त्रको पक्षमा प्रदर्शन सुरु भएका छन् ।

शनिबार काठमाडौंको माइतीघरमा पनि राजतन्त्र पुनस्र्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्नु पर्ने माग गरिएको थियो ।

राप्रपाले अब देशभर आफूहरुले राजतन्त्रको पक्षमा प्रदर्शन गर्ने जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology