एमाले नवलपुरले टुङ्गायाे २० महाधिवेशन प्रतिनिधि (सुची सहित)

NAWALPUR TIMES

एमाले नवलपुरले टुङ्गायाे २० महाधिवेशन प्रतिनिधि (सुची सहित)
1636821622509

नवलपुर । नेकपा एमाले नवलपुरले पार्टिको १० औं राष्टिय महाधिवेशनमा जाने प्रतिनिधिहरुको नामावली छनौट गरेको छ ।२० जना प्रतिनिधिहरुको लागि १०० जनाको चाहना भएपनि एमाले नेतृत्वले सहमतिका आधारमा क्षेत्र नं. १ र २ बाट २० जनाको नामावली प्रतिनिधिका रुपमा छनौट गरेको निर्वाचन समितिका संयोजक गणेश सापकोटाले जानकारी दिएका छन  ।

यी हुन् नवलपुरबाट छनौट भएका महाधिवेशन प्रतिनिधि

(क्षेत्र नं १)
१ छत्रराज पौडेल
२ कृष्ण प्रसाद पौडेल
३ दिपक अधिकारी
४ मुक्तिराम पाण्डे
५ कृष्ण प्रसाद घिमिरे
६ हरि प्रसाद न्यौपाने
७ रोशन बहादुर गाहा
८ रेखा कंडेल
९ सीता खड्का
१० पार्वता तिवारी

(क्षेत्र नं २)
११ श्याम कुमार श्रेष्ठ 
१२ ईन्द्र बहादुर पौडेल क्षेत्री
१३ मेघराज पाण्डे
१४ मझीलाल थारु थनेत
१५ जिवन श्रेष्ठ
१६ श्याम थापा
१७ पद्मा जीसी श्रेष्ठ
१८ चन्द्र कुमारी पुन
१९ सुनिता गहतराज सुनार
२० बाबुराम विश्वकर्मा

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology