टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ चरणको खेल तालिका

NAWALPUR TIMES

टी–२० विश्वकप : यस्तो छ ‘सुपर–८’ चरणको खेल तालिका
icc trofi vyC9IfNOAg

कावासोती । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा ‘सुपर–८’ चरणका खेलहरू नेपाली समय अनुसार, बुधबार रातिदेखि सुरु हुनेछ । ‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो ।

जारी विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेका चारवटा राष्ट्रले यसअघि नै टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । भारतले सन् २००७ मा सम्पन्न पहिलो संस्करणको उपाधि जितेको थियो । अस्ट्रेलियाले सन् २०२१ मा सम्पन्न सातौँ संस्करणको उपाधि चुमेको थियो ।

यसैगरी वेस्ट इन्डिज र इङ्गल्यान्डले हालसम्म दुई–दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेका छन् । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकप जितेको थियो । इङ्गल्यान्डले भने सन् २०१० र सन् २०२२ मा टी–२० विश्वकप उचालेको थियो ।

यसअघि उपाधि जितिसकेका दुई राष्ट्र भने यो विश्वकपको समूहगत चरणबाटै बाहिरिएका छन् । सन् २००९ को च्याम्पियन पाकिस्तान यसपटक समूहगत चरणबाटै घर फर्कियो । यसका अतिरिक्त सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको विजेता श्रीलङ्का पनि यसपटक समूहगत चरणभन्दा अगाडि बढ्न सकेन ।

प्रतियोगिताको ‘सुपर–८ चारण’ को पहिलो खेल नेपाली समय अनुसार, बुधबार राति २०ः१५ बजे आयोजक अमेरिका र दक्षिण अफ्रिकाबिच खेलिने छ । दोस्रो खेल असार ६ गते बिहान ०६ः१५ बजे इङ्गल्यान्ड र आयोजक वेस्ट इन्डिजबिच हुनेछ ।

सोही दिन राति २०ः१५ बजे अफगानिस्तान र भारत आपसमा भिड्ने छन् । ‘सुपर–८ चारण’ को अन्तिम खेल असार ११ गते बिहान ०६ः१५ बजे अफगानिस्तान र बंगलादेशबिच खेलिने छ । ‘सुपर–८ चारण’ को समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

‘सुपर–८ चारण’ खेल तालिका

  • जुन १९ (२०८१ असार ०५) : अमेरिका विरुद्ध दक्षिण अफ्रिका : २०ः१५
  • जुन २० (२०८१ असार ०६) : इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिज : ०६ः१५
  • जुन २० (२०८१ असार ०६) : अफगानिस्तान विरुद्ध भारत : २०ः१५
  • जुन २१ (२०८१ असार ०७) : अस्ट्रेलिया विरुद्ध बङ्गलादेश : ०६ः१५
  • जुन २१ (२०८१ असार ०७) : इङ्गल्यान्ड विरुद्ध दक्षिण अफ्रिका : २०ः१५
  • जुन २२ (२०८१ असार ०८) : अमेरिका विरुद्ध वेस्ट इन्डिज : ०६ः१५
  • जुन २२ (२०८१ असार ०८) : भारत विरुद्ध बङ्गलादेश : २०ः१५
  • जुन २३ (२०८१ असार ०९) : अफगानिस्तान विरुद्ध अस्ट्रेलिया : ०६ः१५
  • जुन २३ (२०८१ असार ०९) : अमेरिका विरुद्ध इङ्गल्यान्ड : २०ः१५
  • जुन २४ (२०८१ असार १०) : वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिका : ०६ः१५
  • जुन २४ (२०८१ असार १०) : अस्ट्रेलिया विरुद्ध भारत : २०ः१५
  • जुन २५ (२०८१ असार ११) : अफगानिस्तान विरुद्ध बङ्गलादेश : ०६ः१५
Impact of primary prophylaxis with granulocyte colony-stimulating factor on febrile neutropenia and mortality in adult cancer patients receiving chemotherapy: a systematic review. Fresh bright evergreen, red fruit and blood orange lead the way, pulling juicy pine and kind herb through the finish. The physical sufferings are often caused by bad deeds in the previous birth. You will need Dxtory and one of the above codec, I use UT Video Codec i find it the fastest and best for my needs This method allows you to record up to 8 separate audio tracks making editing your videos so easy! When these vitamins are among the ingredients in your skin care, damaged cells will heal and regenerate more quickly. The undergraduate program is designed to meet the following specific objectives in order to fulfill the departmental and institutional missions. As you may guess, the result of employing user-centered design to your process is a product that offers a more efficient, satisfying, and user-friendly experience for the user, which leads to increased sales and customer loyalty. Something like FILE is also opaque, and an integer file descriptor is also a cookie, but isn't opaque. The pair allegedly initiated contact on MySpace before meeting for the first time at a Pierce the Veil concert. You have a private room with full facilities and nice decor in a loft-styled apartment. Chevrolet made extensive changes to the Spyder package including separate equipment and appearance packages with separate RPO codes found on the build sheet. The same museum has Ju88 A-4 and the wings and tail of Ju88D-1. With humor and honesty, he details his struggles to overcome his condition in this unusual and inspiring memoir. Not much bandwidth or storage for free, and some will miss having a drag-and-drop editor. But, in typical Icardi style, he still managed to contribute little to the game and still score.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology