आयोजक भारतको विजयी सुरुवात

NAWALPUR TIMES

आयोजक भारतको विजयी सुरुवात
Untitled 42023 10 09 07 13 50

कावासोती । दुई रन जोड्दा तीन विकेट गएको स्थितिबाट एक सय ६५ रनको बलियो साझेदारी गर्दै विराट कोहली र केएल राहुलले भारतलाई आइसिसी एकदिवसीय विश्वकपमा विजयी सुरुवात गराएका छन् । चेन्नईमा भएको खेलमा भारतले सर्वाधिक पाँचपटकको विजेता अस्ट्रेलियालाई ६ विकेटले हराएको हो । जितपछि समूहमा दुईपटकको च्याम्पियन भारतले दुई अंक जोडेको छ ।

अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३ र २००७ मा गरी ह्याट्रिक उपाधि जितेको थियो । पछिल्लोपटक सन् २०१५ मा उपाधि जितेको हो । भारतले सन् १९८३ र सन् २०११ मा उपाधि जितेको छ । जितका लागि दुई सय रनको लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेको थियो । ओपनर तथा कप्तान रोहित शर्मा र ईशान किशन शून्यमै आउट भए । सुभमन गिलको स्थानमा खेलेका किशन भने गोल्डेन डकआउट हुन पुगे । चौथो नम्बर क्रिजमा आएका श्रेयस ऐयर पनि शून्यमै पेभिलियन फर्किएपछि भारत दबाबमा आएको थियो ।

तेस्रो नम्बर क्रिजमा आएका विराटले एक सय १६ बलमा ६ चौकासहित ८५ रन बनाए । चौथो विकेटका लागि कोहली र राहुलले दुई सय १५ बलमा एक सय ६५ रनको बलियो साझेदारी गरेका थिए । राहुलले अविजितत सर्वाधिक ९७ रन बनाउँदै भारतलाई सहज जित दिलाए । निर्धारित लक्ष्य पूरा गरेपछि राहुल सतक प्रहार गर्न तीन रनबाट टाढा रहे ।

स्पिनरसामु अस्ट्रेलियन ब्याट्सम्यान निरीह
घरेलु टोली भारतका स्पिनरसामु अस्ट्रेलियन ब्याट्सम्यान निरीह बनेपछि ठूलो स्कोर बनाउन सकेन । चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा मात्र एक सय ९९ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाए ।

ओपनर डेबिड वार्नरले ४१, मिचेल स्टार्कले २८, मार्नुस लाबुस्चाग्नेले २७, ग्लेन म्याक्सवेल र कप्तान प्याट कमिन्सले समान १५ रन बनाएका थिए । वार्नर र स्मिथले ६९ रनको साझेदारी गरे । स्पिनर रवीन्द्र जडेजाले तीन र कुलदीप यादवले दुई विकेट लिँदा रविचन्द्रन आश्विनले एक विकेट लिएका हुन् । तीव्र गतिका बलर जसप्रित बुमराहले दुई विकेट लिए । जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चिए । कुलदीपले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका हुन् । बुमराहले १० ओभरमा ३५ रन खर्चिए ।

Today the most common technique is mechanical heading with tunnel boring machines TBM. Contract assets are of two types: a Unconditional rights to receive consideration because the company has satisfied its performance obligation with customer, and b Conditional rights to receive consideration because the company has satisfied one performance obligation, but must satisfy another performance obligation in the contract before it can bill the customer. The chancellor is elected by an absolute majority of the Federal Diet for a four-year term and the last vote for the chancel was last held on 27 September. Newly Qualified Teachers are mentored, and supported by an intensive induction programme. You are now inside the temple complex and there is no need to tell you what to do in the temple. One of the many regular visitors of the hotel was a young man who often chose one spot on the grounds from which to gaze out and dream. Clinical manifestations of dengue and leptospirosis in children in Mumbai: an observational study. Repeat last command in Excel Pressing F4 in Excel repeats the last command. Gladiolus can't recall ever imagining this, Noctis ruling with an iron fist over his kingdom, slowly gaining ground over the empire. Need to know AP style and they have their own algorithm to check authors. On 30 July, a second case of EVD was confirmed in the city of Goma, apparently not linked to the first case, 78 and declared dead the following day. There are many folklore associated with Kemayoran area, usually involving the conflict between the indigenous people of Kemayoran and the Dutch kompeni local term for Dutch East India Company who applied huge taxes to the local people. MiniTool Partition Wizard Free Edition - an excellent choice for disk partition maintenance - is strongly recommended here. A biomarker that identifies senescent human cells in culture and in aging skin in vivo. Realizing that pot was getting in the way of enjoying video games allowed me to break the connection between them. Some groups use the "southern cross" as one of the symbols associated with their organizations, including groups such as the Ku Klux Klan. Thus, the main objectives of this study were to quantify the interactive effects of N, P, and K fertilization on the morphology, physiology, and ITP of overseeded perennial ryegrass, and to develop a model that predicts the optimal combination of N, P, and K for maximum ITP.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology