नवलपुर : खण्डहर बनेको भृकुटी कागज कारखानाको तत्काल व्यवस्थापन र श्रमिकको बाँकी पारिश्रमिक भुक्तानी नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ। ‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार अभियान’ मा आबद्ध स्थानीय युवा तथा सचेत नागरिकहरूले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत...