Banner News
नवलपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी भबेश्वर पाण्डे मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उक्त निर्णयले प्रेस स्वतन्त्रता, निजी...
