२ मसिंर, काठमाडौँ । सम्पत्ति शुद्धकिरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विभागबाट खटिएको टोलीले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ ।...