शाखा स्थापनाको तेस्रो वर्षको अवसरमा पत्रकार महासंघ नवलपुरद्वारा खाद्यान्न वितरण

NAWALPUR TIMES

शाखा स्थापनाको तेस्रो वर्षको अवसरमा पत्रकार महासंघ नवलपुरद्वारा खाद्यान्न वितरण
received 1564600570577546

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखा स्थापना भएको तेस्रो वर्षको अवसरमा नवलपुर शाखाले बुधबार कावासोती-८ मा रहेको मौलाकालीका अपाङ्गग सेवा संस्थामा खाद्यान्न वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य रमेश बस्ताकोटी, नवलपुर शाखा अध्यक्ष विरेन्द्र पराजुली, महासंघ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु तथा जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थितिमा संस्थालाई खाद्यान्न वितरण गरिएको जिल्ला अध्यक्ष पराजुलीले जानकारी दिए ।

राज्यको पुन:संरचना पछि साबिक जिल्ला नवलपरासीबाट टुक्रिएर नवलपुर बने पछि पत्रकार महासंघको नया शाखाको रुपमा नवलपुर शाखाको २०७५ फागुन १८ गते गठन भएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology