बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

NAWALPUR TIMES

बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु
accident 20201129054133

बुटवल : बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा  ७ जनाको घटनास्थलमा मृत्यु भएको छ।

 

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology