माछा मार्न गएकी मिनाकुमारीको नारायणीमा डुबेर मृत्यु

NAWALPUR TIMES

माछा मार्न गएकी मिनाकुमारीको नारायणीमा डुबेर मृत्यु
death 1

नवलपुर । पूर्वी नवलपरासीको कावासोती १५ निवासी होमनारायण बोटेकी श्रीमती ४९ बर्षीया मिनाकुमारी बोटेको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

 

प्रहरी चौकी कोल्हुवाका अनुसार डुंगामा माछा मार्न जाने क्रममा नारायणीको बीच भागमा बालुवा थुप्रिएको ठाउँमा डुंगाबाट झरी खोला तर्ने क्रममा उनको नदीले बगाएर निधन भएको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology