सोमबार (भोली) मध्यविन्दु नगरपालिका भित्र सार्वजनिक बिदा

NAWALPUR TIMES

सोमबार (भोली) मध्यविन्दु नगरपालिका भित्र सार्वजनिक बिदा
midpoint

कावासोती । मध्यविन्दु नगरपालिकाले नगरभित्र भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

नगरकार्यपालिकाको २०७७ चैत १९ गते बसेको बैठकको निर्णय साउन २५ गते सोमबार परेको विश्व आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय भए अनुसार सोमबार सार्वजनिक बिदा दिईएको नगरप्रमुख चन्द्र बहादुर रानाले बताए ।

भोली सोमबार मध्यविन्दु नगरपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा हने नगरपालीकाले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology