देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्दै

NAWALPUR TIMES

देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्दै
1592149537.sher bdr deuba

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बस्ने तयारी भएको छ ।

बैठक बस्नका लागि यतिबेला विपक्षी दलका नेताहरु देउवा निवासमा पुग्ने क्रम जारी छ ।

आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology