काँग्रेसको वडादेखि केन्द्रसम्मको अधिवेशनको तालिका अनुमोदन

NAWALPUR TIMES

काँग्रेसको वडादेखि केन्द्रसम्मको अधिवेशनको तालिका अनुमोदन
congress party office 1.jpg

काठमाडौँ। नेपाली काँग्रेसले सबै भन्दा तल्लो संरचना वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्म को संशोधित कार्य तालिका अनुमोदन गरेको छ।

जसअनुसार अब गाउँ/नगर वडा अधिवेशन १२ साउन, गाउँ नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुने भएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology