संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ जारी

NAWALPUR TIMES

संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ जारी
Supreme Court Nepal1621870995

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरद्ध परेका रिटमा सुनुवाइ भइरहेको छ । आज विघटनविरुद्धका १९ रिटमा सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सुनुवाइ भइरहेको हो । रिटमा राष्ट्रपतिलाई विपक्षी बनाइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology