सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट

NAWALPUR TIMES

सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट
download 2

सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

 

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।ताउनुभयो । फाइल फोटो

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology