विनयी खोलाले टिप्पर बगायो

NAWALPUR TIMES

विनयी खोलाले टिप्पर बगायो
IMG 3394da1fb74ad1f5a61a263ba7507b16 V

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-४ पाखापानीमा विनयी खोलाले टिप्पर बगाएको छ ।

विनयी खोलामा आएको बाढीले ग २ ख १०२४ नंको टिप्पर बगाएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिएका छ्न।

विनयी खोलामा आएको बाढीमा परेर बगेको टिप्पर बगेको स्थान भन्दा दुई सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । टिप्पर चालक फरार रहेको र घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology