यो फोर्स ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली

NAWALPUR TIMES

यो फोर्स ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली
20210305 160347

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको उनले बताएका हुन् ।

राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए । ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology