महाधिवेशन मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन : देउवा

NAWALPUR TIMES

महाधिवेशन मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन : देउवा
1592149537.sher bdr deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले यस्तो बताएका थिए ।

“भदौ १६ को मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन,” देउवाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने, “१६ गतेको कार्यतालिका प्रभावित नहुने गरी कार्यतालिका ल्याउनुस् ।”

तर ती केन्द्रीय सदस्यले अहिले भदौ १६ मा महाधिवेशन नहुने सुनिश्चित भएको बताए ।
 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology