नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, बिहानदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा

NAWALPUR TIMES

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, बिहानदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा
NTC 2015 NdDJG7qXyi

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology