नवलपुर सहित १६ जिल्लामा कांग्रेसको जिल्ला  अधिवेशन पुस २७ गते हुने

NAWALPUR TIMES

नवलपुर सहित १६ जिल्लामा कांग्रेसको जिल्ला  अधिवेशन पुस २७ गते हुने
Congress Nepali Congress1632365932 1

नवलपुर । नेपाली कांग्रेसको कार्यसमितिको निर्वाचन हुन बाँकी बाँकी नवलपुर सहित १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology