नवलपुरमा ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने

NAWALPUR TIMES

नवलपुरमा ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने
1635950205766

कावासोती । नवलपुरमा रातको ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने भएको छ ।

बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले सूचना जारी गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर २० जनाको मात्रै समूहमा रातको ९ बजे सम्म देउसी भैलो खेल्न पाउने जनाएका छ्न ।

कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतको विस्फोटक पदार्थ बिक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने थापाद्वारा जारी सूचनामा भनिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology