गैँडाकोटकी सामाजिक अभियान्ता भट्टराईलाई जनसेवाश्री पदक

NAWALPUR TIMES

गैँडाकोटकी सामाजिक अभियान्ता भट्टराईलाई जनसेवाश्री पदक
241821340 1734739666725733 3943895108310501785 n

नवलपुर । नवलपुरकी सामाजिक अभियान्ता लक्ष्मी भट्टराईलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गरिने भएकाे छ ।  लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल रहेकी भट्टराई नवलपुरका विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । भट्टराईकै अग्रसरतमा एकल महिलाहरुले चलाएको रातो अभियानले राष्ट्रिय स्तरमै चर्चा कमाएको थियो ।

उहाँ नारी कल्याण एकल महिला पैरवी नवलुरको अध्यक्ष समेत हुनुहुन्छ ।नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने निर्णय गरेपछि उज्यालो खबरसँग प्रतिकृया दिदै उहाँले आगामी दिनमा अझै सकृय रुपमा समाजिक क्षेत्रमा लाग्न बल पुगेको बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology