गिरुबारी खोलाले बगाउदा एक जना बेपत्ता

NAWALPUR TIMES

गिरुबारी खोलाले बगाउदा एक जना बेपत्ता
1595998586.Bepatta

नवलपुर । नवलपुरमा खोलाले बगाउदा एक जना बेपत्ता नवलपुरमा एक जना बेपत्ता भएका छन ।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं २ बस्ने ६८वर्षीय केश बहादुर समाल असार १५ गते ९ बजेको समयमा मध्यबिन्दु नगरपालिका वडा नं १० रहेको खेतमा धान रोप्न बिउ बोकी जादाँ गिरुबारी खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

खोलाले बगाउदा बेपत्ता समालको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology