म प्रधानमन्त्रीको दाबेदार हुँ : डाक्टर कोइराला

NAWALPUR TIMES

म प्रधानमन्त्रीको दाबेदार हुँ : डाक्टर कोइराला
1665308863303

कावासोती । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नवलपुर एक बाट नेपाली कांग्रेस सहितको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी निर्वाचन पछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छ्न।

आईतबार उम्मेदवारी दर्ता पछि कोइरालाले आफुले तीन पटक चुनाव जितेको र यस पटक निर्वाचन जितेर आफू प्रधानमन्त्रीको दौड्मा रहने बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology