नवलपुर विशेष
सुदिप चापागाईं/कावासोती कावासोतीमा सक्रिय रहेका केही सामाजिक संस्थाहरुले नवलपुरको रजहरमा रहेको अस्थायि कोरोना उपचार केन्द्र प्राकृतिक चिकित्सालयमा मास्क तथा ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरेका छन। नवलपुरमा सक्रिय संस्थाहरु मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपाल र आदर्श सांस्कृतिक मन्चको आयोजना तथा सुम्निमा...