कावासोती-१६ का १२ वर्षीय बालक सहित नवलपुरमा शनिबार तीन जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

कावासोती । कावासोती नगरपालिका वडा नं १६ का १२ वर्षीय बालक सहित शनिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका अन्य संक्रमितहरुमा हुप्सेकोट गाउँपालिका वडा नं ३ कि २८ वर्षीय महिला र गैंडाकोट नगरपालिका वडा नं १ का ६० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३३ पुगेको छ जस मध्य ३ सय ६६ जना निको भईसकेका छ्न । यो संगै जिल्लामा  सक्रिय संक्रमितको संख्या  १ सय ६५ पुगेको छ् भने २ जनाको निधन भएको छ ।

स्रोत: जिल्ला स्वास्थ्य कार्यालय, नवलपुर

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology