प्रकाश भण्डारी, गैंडाकोट गैँडाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३ बर्षीया बालिका रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो। भाद्र...