असोज २६, नेपाली कङग्रेस जिल्ला कार्य समिति नवलपुरले दिपावली छठ ,नेपाल सम्वत ,ल्होसार क्रिसमस ,माघी लगायत नेपाली चाडहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आईतबार सम्पन्न गरेको छ । नेपाली कङग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भव्य समारोहका...