नवलपुर विशेष
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरको नेतृत्वमा व्यापक हेरफेर गरिएको छ। पार्टीको केही दिनअघि सम्पन्न केन्द्रीय सचिवालय बैठकले नवलपुर जिल्लाको संगठनात्मक संरचनामा परिवर्तन गर्दै नयाँ जिम्मेवारी र कार्यविभाजन गरेको हो। बैठकको निर्णयअनुसार नवलपुर जिल्ला इन्चार्जको जिम्मेवारी मित्रशरण शर्मालाई...
