नवलपुर विशेष
कावासाेती । नवलपुर राेडा-ढुङ्गा ब्यवसायी संघकाे अध्यक्षमा भाेजेनद्र रायमाझी निर्बाचित भएका छन। आज नवलपुरकाे गैडाकाेटमा भएकाे दाेस्राे जिल्ला सम्मेलनले रायमाझी काे अध्यक्षमा ७ सदस्यीय कार्य समिति गठन गरेकाे छ । उपाध्यक्षमा रिभरकुमार श्रेष्ठ सचिबमा बुद्धि प्रसाद आचार्य काेषाक्ष्यमा भाेट...
