कावासोती । चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपरासी देवचुली वडा नम्बर ११ की ७५ वर्षीय एक महिलाको सोमबार दिउँसो निधन भएको छ ।मेडिकल कलेजले प्रेषित गरेको विज्ञप्तिमा श्वासप्रश्वासमा समस्या भएर घाँटी दुख्ने र ज्वरो आउने भएपछि उहाँ असोज २७...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology