मध्यविन्दुका ७५ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES

मध्यविन्दुका ७५ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु
1602646492197

कावासोती  । कोरोना भाइरसबाट नवलपुरका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत नवलपरासी पूर्व मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो ।
कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । असोज १८ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
यो सँगै जिल्ललामा मा मृत्यु हुनेको संख्या १० पुगेको छ ।-File Photo

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology