होमराज रानाभाट गैडाकोट ( नवलपरासी ), असोज २४ गते । विगत सात महिनादेखि कोरोना महामारीका कारण बन्द गैंडाकोटदेखि पाल्पासम्मको कालीगण्डकी करिडोरको निर्माणकार्य शुरु भएको छ । कोरोना महामारीले गएको चैत्र महिनादेखि ठप्प हुन पुगेको राष्टिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी...