कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका–४ अर्खालामा गएको पहिरोले अवरुद्ध भएको पोखरी–कोखेटार सडकखण्ड आठ दिन बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको छ। सडक खुलाउन जिम्मेवार सडक विभागले समयमै आवश्यक हेभी मेसिनरी परिचालन गर्न नसक्दा हजारौँ स्थानीयको जनजीवन कष्टकर बनेको भन्दै सम्बन्धित...