स्कटल्यान्डलाई  पराजित गर्दै ब्राजिल नकआउट चरणमा

NAWALPUR TIMES

स्कटल्यान्डलाई  पराजित गर्दै ब्राजिल नकआउट चरणमा

कावासोती । ब्राजिल फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छ ।

समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ ।

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए ।

भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology