देवचुलीमा चुलेसीले घाँटी रेटेर आत्महत्याको प्रयास

NAWALPUR TIMES

कावासोती । नवलपुरको देवचुलीमा १८ वर्षीय युवकले चुलेसीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छ्न ।

देवचुली-१० पृथ्वीनगरमा डेरा गरेर बस्ने बारा जिल्ला कटुवाली गाउँपालिका-१० डेरा गरेर बस्ने रमेश महतोले चुलेसीले आफ्नो घाँटी आफै रेटेर आत्महत्याको प्रयास गरेका हुन ।

रगताम्य अवस्थामा महतोलाई उनका दाजु राजकुमारले देखे पछि उपचारका लागि देवचुली अस्पताल पुर्‍याएका थिए । देवचुली अस्पतालमा उपचार पछि उनलाई नयाँ मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले बताए । घटनाको थप अनुसन्धान भैरहेको पौडेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology