कार र मोटरसाईकल ठक्कर खादाँ कावासोतीमा एक जना घाईते

NAWALPUR TIMES

कार र मोटरसाईकल ठक्कर खादाँ कावासोतीमा एक जना घाईते
299648604 611593713662931 6411438165864575379 n 1536x1152 1

नवलपुर । नवलपुरमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खादा एक जना घाईते भएका छन ।

कावासोती ३ स्थित पुरानो कावासोतीमा  पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको वा १८ च ४१९१ नं को कार र विपरित दिशतर्फ जादै गरेको ना ४५ प ३८६८ नं को मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक कावासोती १४ निवासी श्रेष्ठको टाउकोमा चोट लागेको र अवस्था समान्य रहेको नवलपुर प्रहरीलेले जानकारी दिएको छ । घाइते श्रेष्ठलाई उपचारको लागी सेन्ट्रल अस्पताल भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार ,कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology