कावासोतीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने

NAWALPUR TIMES

कावासोतीको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने
IMG 20220429 090415

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोती नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेताहरु कमलराज गुरौ र नारायण पन्तले उम्मेदवारी फिर्ता लिने भएका छन ।

कांग्रेस नेताहरु सँगको छलफल पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुरौ र पन्तले उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology