नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु

NAWALPUR TIMES

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु
60de6ce8686f2 dead.jpg1600837666

नवलपुर । नारायणी नदीमा पौडी खेल्न गएका ३ जना बालकको मृत्यु भएको छ । बिहीवार दिउसो २ वजे भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ विकासचोक घर भएका १० वर्षका बिदान गौतम रहेका छन् अर्का एक बाललको परिचय खुल्न सकेको छैन ।
उनिहरुको नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology